You are viewing the translated version of नोक्सान भएको वस्तुमा तिरेको कर क्ट्री गर्ने.

Section 16B
नोक्सान भएको वस्तुमा तिरेको कर क्ट्री गर्ने
आगजनी चोरी दुर्घटना टुटफुट वा ध्वंसात्मक गतिविधिको कारणले हानि नोक्सानी वा उपयोग गर्ने म्याद सकिएको भएको वस्तुमा तिरेको मूल्य अभिवृद्धि कर तोकिए बमोजिम क्ट्री गर्न सकिनेछ ।